५ कम्पनीलाई स्पष्टिकरण बुझाउन ७ दिन थप, नत्र कालोसूचीमा
मेरोन्यूज
२०७८ साउन १३ गते ९:२९

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच वटा कम्पनीलाई लिखित स्पष्टिकरण पेश गर्न थप ७ दिनको समय दिएको छ ।
तोकिएको समयमा स्पष्टिकरण नआएकाले सात दिन थप गरिएको र्काालयले जारी गरेको सूचनामा उल्लेख छ । विभिन्न पाँच वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सिफारिस भएको थियो ।
भंगरी निर्माण सेवा, फ्रेन्ड्स अर्विट कन्स्ट्रक्सन सर्भिसेस, नुरानी कन्स्ट्रक्सन, जलदेवी निर्माण सेवा र नेपालय आर्किटेड एण्ड बिल्डर्स प्रा. लि. लाई सरकारले कालोसूचीमा राख्न लागेको हो ।
तोकिएको मापदण्ड पूरा नगरेकाले कालोसूचीमा राख्न लागेको हो ।

सम्बन्धित
















अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया