अवैध रूपमा मदिरा बनाउने कारखानामा प्रहरीको छापा, चिनियाँ नागरिक पक्राउ
मेरोन्यूज
२०७८ साउन १५ गते १४:११
काठमाडौं । महानगरीय अपराध महाशाखाले काठमाडौंको ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा छापा मारेको छ । अवैध रुपमा घरेलु रक्सी बनाउने गरेको सूचना आएपछि महाशाखाले छापा मारेको हो ।
महाशाखाका अनुसार ५० लिटर दरका १५० ड्रम रक्सी, रक्सी बनाउन प्रयोग हुने मेसिन र एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको हो ।
ती व्यक्तिले ठमेलको ज्याठामा एक घर भाडामा लिएर कारखाना चलाउँदै आएका थिए । उनले मेसिनबाटै घरेलु रक्सी बनाउने गरेको पाइएको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया