नेपालमा हालसम्म कतिले लगाए कोरोनाविरुद्धको खोप ?
मेरोन्यूज
२०७८ साउन १८ गते ८:५९

काठमाडौं । कोरोना भाइरविरुद्धको दुबै डोज हालसम्म १८ लाख १३ हजार ४ सय ७१ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा साउन १७ गतेसम्म १८ लाख १३ हजार ४ सय ७१ जनाले कोभिड १९ विरुद्धको दुवै डोज खोप लगाएका जनाएको छ ।
४० लाख ६४ हजार २ सय ८८ जनाले पहिलो डोज खोप लगाएका छन् ।
उमेर समूह तथा जोखिममा रहेका वर्गहरुको प्राथमिकताका आधारमा अब आउने खोप वितरण गरिने स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशखाले जनाएको छ ।
सम्बन्धित










एमाले उपाध्यक्षमा को-को निर्वाचित भए?
एमाले सचिवमा सर्वाधिक मतसहित महेश बस्नेत निर्वाचित, अरु काे-काे भए ? (सूचीसहित)
उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी
प्रतिक्रिया