प्रचण्ड र नेता नेपालबीच भेटवार्ता
मेरोन्यूज
२०७८ साउन १९ गते ११:५८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । मंगलबार दुई नेताका वीचमा नेपाल निवास नजिकै रहेको ब्यवसायी चन्द्रमान श्रेष्ठको निवासमा भेटवार्ता भएको हो ।
भेटमा दुई नेताबीच समसामयिक राजनीति बारेमा छलफल भएको जनाइएको छ । अध्यक्ष प्रचण्डले एमाले नेता नेपाल पक्षलाई सरकारमा ल्याउन प्रयास गरिरहेका छन् । तर, नेपालले सरकारमा नजाने बताएका छन् ।
आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुने बताइएको छ । ओलीसँगको भेटवार्ता अघि प्रचण्डले नेपाललाई भेटेका हुन् ।
सम्बन्धित
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया