सरकारद्वारा करिब २० अर्ब ऋण स्वीकृत
मेरोन्यूज
२०७८ साउन १९ गते १८:३७

काठमाडौँ । सरकारले विश्व बैंकमार्फत प्रदान गरिने करिब १९ अर्ब ५८ करोड ऋण सहायता स्वीकृत गरेको छ । कोरोना नियन्त्रण गर्न विश्व बैंकले नेपाल सरकारलाई ऋण सहायता दिएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ऋण सहायता स्वीकृत गर्ने निर्णण गरेको हो । यस्तै सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको सरकारले जनाएको हो ।
विश्वका विभिन्न देशमा खोप उत्पादन गर्न आफ्नो देशमा अनुमति दिए जस्तै नेपालले पनि खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको जनाएको छ ।
सम्बन्धित

















चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
प्रतिक्रिया