साउन २२ गतेदेखि भेरोसेलको दोस्रो खोप सुरु
मेरोन्यूज
२०७८ साउन २० गते १०:५५
काठमाडौँ । पहिलो मात्रामा भेरोसेल खोप लगाएका व्यक्तिहरूले आगामी साउन २२ गतेदेखि दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् । गत असार २९ गतेदेखि सञ्चालन भएको खोप अभियानमा सहभागी भएका ५५ वर्षमाथिका उमेर समूहले दोस्रो मात्रामा खोप लगाउन पाउने भएका हुन् ।
खोप देशभरिका खोप केन्द्रबाट उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो मात्रामा खोप लगाएको २१ दिन पुगेपछि दोस्रो मात्राको खोप लगाउन पाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया