नागरिकताको माग गर्दै प्रदर्शन (तस्वीरहरू)
जुली गिरी
२०७८ साउन २० गते १४:२८

काठमाडौँ । नागरिकता नभएकाले अधिकारबाट बञ्चित भएको भन्दै काठमाडौँमा शान्तिपूर्ण आन्दोलन भएको छ । बुधबार नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै उनीहरूले राजधानीमा प्रदर्शन गरेका हुन् ।

‘नागरिकताविहीन नेपालीहरू’को संयोजनमा राजधानीको माइतीघरमा भेला भएकाहरूले नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयन गर्न माग गरी प्रदर्शन गरेका हुन् । उनीहरूले नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्तिसमेत पाउनु पर्ने दाबी गरेका छन् ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया