कांग्रेस नेता पौडेल पक्षको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक सुरु भएको छ । प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक सुरु भएको हो ।
बैठकमा महाधिवेशनका लागि संकलित क्रियाशील सदस्यता विवाद, विशेष महाधिवेशन प्रस्तावसहितका विषयमा छलफल भइरहेको छ। यो बैठकमा कांग्रेसको महाधिवेशनलाई लिएर अरु वैकल्पिक प्रस्तावमाथि पनि छलफल भइरहेको छ । समयमा महाधिवेशन गराउन नसक्ने हो भने पौडेल पक्षले विशेष महाधिवेशनको प्रस्ताव गदै आएको छ । तर प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरवहादुर देउवाले भने समयमै महाधिवेशन हुने जिकिर गरिरहेका छन् ।
समयमा महाविधेशन गराउनका लागि क्रियासिल सदस्यता विवाद मिलेको छैन ।
बैठकले पौडेल पक्षबाट मन्त्री बन्नेको नामावली टुंगो लगाउने जनाइएको छ । बैठकले महाधिवेशन तोकिएकै मितिमा हुनु पर्ने दबाब दिने बताइएको छ ।
उबैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, महामन्त्री डा.शशांक कोइराला, नेताहरू डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतका नेताहरु सहभागी छन् ।















इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया