महाधिवेशन निश्चित गर्न देउवालाई युवाहरुद्धारा ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसको आगामी भदौ १६ देखी १९ सम्म हुने भनिएको महाधिवेशन अनिश्चित बने पछि पार्टीका युवाहरुले दवाव दिएका छन् । नेपाल बिद्यार्थी संघ र तरुण दलका नेता तथा पूर्व नेताहरुले महाधिवेशन निश्चित गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् । बिहिबार पार्टी कार्यालय सानेपामा मुख्य सचिव कृष्ण पौडेलमार्फत सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।
‘पार्टीको महाधिवेशन अनिश्चित बन्नुु पार्टीको भबिष्यको लागि बिडम्बनापुर्ण भएको युुवाहरुको निष्कर्ष रहेको छ । ‘१४ औं महाधिवेशनको सुुनिश्चितताको लागि श्रद्धेय सभापतिज्युु, मार्फत केन्द्रीय समिति समक्ष ध्यानाकर्षण गराउदछौं’ सो पत्रमा भनिएको छ । तीन बुँदे ध्यानाकर्षण पत्रमा मागहरु सम्बोधन नभए ७७ वटै जिल्लामा आन्दोलन, अनशन र धर्नाका कार्यक्रम गर्ने बताइएको छ ।
सभापति देउवाले महाधिवेशन टार्न खोजे आन्दोलनमा उत्रिने नेविसंघका महामन्त्री दिपक भट्टराईले बताएका छन् ।
यस्तो छ ध्यानाकर्षण पत्र

















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया