युवा निर्देशक सत्यराज चौलागाईको कन्सेप्ट मा ‘बिरे ठिटो’ सार्वजनिक (भिडियो)
मेरोन्यूज
२०७८ साउन २२ गते १८:५६

काठमाडौं । युवा निर्देशक सत्यराज चौलागाई को कन्सेप्टमा नयाँ म्युजिक भिडियो ‘बिरे ठिटो’ सार्वजनिक भएको छ । ‘बिरे ठिटो’ बोलको गीत ‘एसआरसी फिल्मस्’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
यस गीतमा गायक प्रविन राजथलाको स्वर, शब्द तथा संगीत रहेको छ । बादल लिम्बुले एरेन्ज गरेका उक्त भिडियोमा मोहन कुमार झिल्लुले छायाँकन गरेका हुन् । साथै गौरभ मल्लको निर्देशनमा तयार गरिएको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका छन् ।
मनोज दवाडी, गौरभ मल्ल, डेभिड महत्तो, सम्मान चौलागाईं, पुण्य गौतम लगायत अन्य कलाकारहरु फिचर्ड उक्त गीतको भिडियोमा सपनाहरु प्राप्तिको लागी एक युवाको जिन्दगीमा कोरिएका संघर्षका कथाहरुलाई बढो मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
सम्बन्धित
















अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया