जापानबाट कोरोनाविरुद्ध ३ लाख डोज खोप आइपुग्यो
मेरोन्यूज
२०७८ साउन २३ गते १२:२५
काठमाडौँ । नेपाल सरकारलाई जापान सरकार दिएको कोभ्यास खोप आइपुगेको छ । कोभ्यास संयन्त्रमार्फत जापानले दिने घोषणा गरेको अस्ट्राजेने खोपको पहिलो खेप नेपाल आइपुगेको हो ।
शनिबार बिहान खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि जापानी राजदूत किकुता यातुकाले हस्तान्तरण गरे । परराष्ट्र मन्त्रालयका अनुसार पहिलो खेपमा ५ लाख डोज खोप आएको छ ।
नेपाललाई जापान सरकारले १६ लाख डोज अस्ट्राजेनेका खोप दिने घोषणा गरेको थियो ।
सम्बन्धित










सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया