सञ्चारकर्मी आचार्यको ‘ब्लु डायरी’ आउँदै
मेरोन्यूज
२०७८ साउन २३ गते १७:४८

काठमाडौं । सञ्चारकर्मी तथा लेखक कृष्ण आचार्यले आफ्नो दोस्रो कृति ‘ब्लु डायरी’ बजारमा ल्याउने भएका छन् । आफ्नो पहिलो उपन्यास ‘अप्रिल फुल’बाट चर्को पाठक कमाएका सञ्चारकर्मी आचार्यले दोस्रो कृति ‘ब्लु डायरी’ उपन्यास ल्याउन खोजेका हुन् ।
इन्जिनियर्स पोस्टमा सम्पादकका रुपमा कार्यरत आचार्यको उपन्यास ‘ब्लु डायरी’ बिएन पुस्तक संसारले भदौ अन्तिम सातासम्ममा बजारमा ल्याउने तयारी गरेको छ । पहिलो उपन्यासबाटै पाठकमाझ निकै ख्याती कमाएका आचार्यको यस पुस्तक प्रेम र सामाजिक परिवेशमा केन्द्रित रहेको छ ।
आचार्यको पहिलो उपन्यास ‘अप्रिल फुल’ २०७५ सालको सर्वाधिक चर्चित कृतिमध्येमा पर्छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया