थप ३ हजार २१८ मा कोरोना पुष्टि, सक्रिय संक्रमित ३५ हजार नाघ्यो
मेरोन्यूज
२०७८ साउन २३ गते १७:५०

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २१८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।
यस्तै, सोही अवधिमा १९ जनाको मृत्यु भएको छ । आज देशभर संक्रमणमुक्त हुनेको संख्या भने १ हजार ७२२ रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।
सम्बन्धित















सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया