शनिबार, फागुन २, २०८२

पौडेल पक्षीय जिल्ला सभापति भेला जारी

मेरोन्यूज २०७८ साउन २६ गते १५:२०


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापति भेला जारी छ । सोमबारदेखि शुरु भएको जिल्ला सभापति भेलालाई मंगलबार पनि साढे २ बजेदेखि ठमेलस्थित एक होटलमा जारी रहेको छ ।
जिल्ला सभापति भेलामा कांग्रेसको आसन्न महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल भइरहेको सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले केसीले जानकारी दिए । अहिले शिर्ष नेताहरुले बैठकमा सम्बोधन गरिरहेका बताइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया