अत्यधिक वर्षाले चीनमा थप २१ जनाको मृत्यु, चार बेपत्ता
मेरोन्यूज
२०७८ साउन २९ गते १४:४५
काठमाडौँ । चीनको मध्य भागमा अत्यधिक वर्षा हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाले प्रकृतिक विपत्तिका घटनामा परी थप चारजना हराइरहेको अधिकारीले जनाएका छन् ।
चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरुले जानकारी दिएका छन् ।
वर्षाले आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् ।
सम्बन्धित
















रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया