एपोनको अध्यक्षमा प्रज्वलजंग पाण्डे
मेरोन्यूज
२०७८ साउन २९ गते १५:३५

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन् । आइतबार भएको एपोनको अधिवेशनले अध्यक्षमा पाण्डेसर्वसम्मतिले चयन भएका हुन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा चयन गरेको छ ।
सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवटेवाल, सुदिप प्रधान र गणेश पाठक निर्वाचित भएको एपोनका नव निर्वाचित उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए । यसअघि एपोनको अध्यक्षमा नारायण बहादुर क्षेत्री थिए।
सम्बन्धित















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया