स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा गोमा निरौला
मेरोन्यूज
२०७८ साउन ३२ गते ९:४७

काठमाडौं । स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा प्रा. गोमा निरौला नियुक्त भएकी छिन् । उनले आइतबार नियुक्ति पाएको जानकारी दिईन् ।
यसअघिउनी वीर अस्पतालमा नर्सिङ प्रमुखका रुपमा कार्यरत थिइन् ।
यसैगरी, यसअघि नर्सिङ महाशाखा निर्देशकको जिम्मा पाएकी रोशनीलक्ष्मी तुईतुईलाई वीर अस्पताल सरुवा भएकी छिन् ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया