अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सरकारको निर्णय
मेरोन्यूज
२०७८ साउन ३२ गते ११:५२
काठमाडौँ । नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूको छिटो उद्धार गर्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा फसेका नेपालीहरूको उद्धार गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भिर चासो दिँदै त्यहाँ भएका नेपाली सकुशल शीघ्र उद्धार गर्ने र यसका लागि नेपाल सरकार सम्बन्धिन निकायहरूले आफ्नो कार्य अगाडि बनाउने छ ।’
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया