थप ३,४०३ जनामा कोरोना पुष्टि,४२ जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ २ गते १६:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ ४,०३ जनामा नेपालमा जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।
उनका अनुसार १६ हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा ३ ४,०३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३११९
जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणबाट ४२ जनाले ज्यान गुमाएका उनले जानकारी दिए ।
दैनिक २० प्रतिशतमा कोरोना संक्रमण देखिएको उनले बताए ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया