सुगम पोखरेलको ‘म यस्तो गीत गाउँछु’ रिलिज हुँदै
मेरोन्यूज
२०७८ भदौ ७ गते १७:१३

काठमाडौं । गायक सुगम पोखरेलको स्वर भएको ‘म यस्तो गीत गाउँछु’को म्युजिक भिडियो शुक्रबार रिलिज हुने भएको छ । रोशन पाण्डे निर्मित म्युजिक भिडियोको गीतमा सुगमसँगको युगल स्वर सुष्मा विश्वकर्माले दिएकी छन् ।
उक्त गीतको शब्द सत्यराज चौलागाँइले लेखेका हुन् भने संगीत सरोज पोखरेलले भरेका छन् । राज कटुवाल र बर्षा सिवाकोटीको अभिनय गरेको म्युजिक भिडिओको निर्देशन रामजी लामिछानेले गरेका छन् ।
सम्बन्धित














निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया