थप २,४३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु
मेरोन्यूज
२०७८ भदौ १० गते १७:३५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा २,४३३ जनामा कोरोना पुष्टि भएको छ ।
सोही अवधिमा १९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने २६ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ ।
यस्तै संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् । देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
उपसभामुखको निर्वाचन चैत २७ मा
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया