नेपालमा हैजा खोपको कलनिकल ट्रायल गर्ने अनुमति
मेरोन्यूज
२०७८ भदौ १० गते १८:०५

काठमाडौ । नेपालमा झाडापखाला ‘हैजा’ जिवाणु खोपको क्लनिकल ट्रायल गर्ने अनुमति दिएको छ । बिहिबार बसेको मन्त्री परिषदको बैठकले नेपालमा हैजा खोपको कलनिकल ट्रायल गर्ने अनुमति दिने निर्णय गरेको हो । नेपालमा वर्षातको समयमा हैजाका बिरामी बढ्दै आएका छन् ।
हालसम्म नेपालमा हैजा खोपको क्लनिकल ट्रायल भएको थिएन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
प्रतिक्रिया