कैलालीबाट भरुवा बन्दुक सहित १ पक्राउ
मेरोन्यूज
२०७८ भदौ ११ गते १०:४२

काठमाडौं । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–६ नारासोतीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको टोलीले उनलाई शुक्रबार बिहान नारासोती घर भएका ५० वर्षीय गंगाराम जैशीलाई पक्राउ गरेको हो ।
सेतीखोर गाउँको जंगलबाट पक्राउ गरिएका जैशीको साथबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पेरेका जैशीलाई प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित











हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया