पहिरो गएपछि नौबिसे–नागढुंगा सडक खण्ड अवरुद्ध
मेरोन्यूज
२०७८ भदौ १३ गते १३:३६
काठमाडौँ । त्रिभुवन राजपथको सडक खण्डअन्तर्गत नौबिसे–नागढुंगा क्षेत्र अवरुद्ध भएको छ । सडक खण्डमा पहिरो खसेकाले सडक अवरुद्ध भएको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।
बिहान खसेको पहिरोले अवरुद्ध बनेको सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्ने क्रममा बाटो बढाउँदा पहिरो खस्दै आएको थियो ।
सम्बन्धित

















गुल्मी–१ मा रास्वपाका सागर ढकाल निर्वाचित
झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया