थप २,२९५ जनामा कोरोना पुष्टि, ८,८०८ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ भदौ १४ गते १६:५१

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २३३ जनामा गरिएको कोरोना परीक्षणमा २,२९५ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा १६ जनाको संक्रमणबाट ज्यान गुमाएका छन् । भने पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया