अमेरिका र तालिवानको युद्ध अन्त्य, हेर्नुहोस् तस्वीरहरू
मेरोन्यूज
२०७८ भदौ १५ गते ११:०१

काठमाडौँ । अफगानिस्तानका विद्रोही समूह तालिवानसँग २० वर्ष लामो युद्ध गरेका अमेरिकी सैनिक स्वदेश फिर्ता भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिवानसँग युद्ध अन्त्य गर्ने सम्झौता गरेसँगै अमेरिकी सैनिकहरू फिर्ता भएका हुन् ।
यसैबीच तालिवानले अगष्ट ३१ २०२१ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता हुनु पर्ने भन्दै अमेरिकालाई अल्टिमेटम दिएका थिए । अमेरिकाले तालिवानले दिएको समय सीमाभन्दा एक दिन अगावै सबै सेना फिर्ता लगेको छ ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएसँगै तालिवानका लडाकुहरूले हवाई फायर गरी उत्सव मनाएका थिए । यस युद्धमा अफगानिस्तान, अमेरिकी गठबन्धन सैनिक तथा तालिवानले ठूलो मात्रामा धन जनको क्षति बेहोर्नु परेको छ । हेर्नुहोस् तस्वीरहरू…














सम्बन्धित










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया