आज मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै
मेरोन्यूज
२०७८ भदौ २१ गते ९:३९

काठमाडौं । आज मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ४ बजे मन्त्री परिषदको बैठक बस्ने भएको हो ।
आजको बैठकमा गएरातिबाट आएको बाढी पहिरो डुबानमा परेका विषयमा र संसद लैजाने विधेकका विषयमा छलफल हुने बताईएकोछ ।
सम्बन्धित
प्रतिक्रिया