सामाजिक सञ्जालमार्फत पार्टीको प्रचार र विपक्षीको प्रतिवाद गर्न कांग्रेसले बनायो ‘वार रुम’
मेरोन्यूज
२०७८ भदौ २२ गते १४:३०

काठमाडौं । नेपाली कांग्रेसले समाजिक सञ्जालमा पार्टीको प्रचार र विपक्षीमाथि प्रतिवाद गर्न ‘वार रुम’ बनाएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको चौथो पूर्ण बैठकबाट यस्तो निर्णय भएको हो ।
पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा संयोजक रहेको विभागले कांग्रेसका विषयमा व्यापक सूचना प्रणालीभित्र राख्न एनसी विन गठन गरेको छ । सोही अन्तर्गत वार रुम पर्दछ ।
‘स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद ‘वार रुम’ को संगठित अवधारणा बमोजिमको कार्यमा महाधिवेशन पछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति


सम्बन्धित

















लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
President applauds role of Sherpa people in promoting nation’s prestige
खैबर पख्तुनख्वामा घातक विस्फोट
ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)
बुर्तिबाङ–ढोरपाटन सडक निर्माणकार्ये धमाधम
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया