एकैसाथ ८५ जना सहसचिवको सरुवा (सूचीसहित)
मेरोन्यूज
२०७८ भदौ २९ गते १७:३०

काठमाडौँ । नेपाल सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । विभिन्न सेवा समूहमा कार्यरत ८५ जना सहसचिवको सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयसँगै सहसचिवको सरुवा गरिएको हो ।
मन्त्री मण्डल विस्तार हुन नसकेसँगै सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेर बहादुर देउवा आफैँले सम्हाल्दै आएका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया