नेकपा एसको केन्द्रीय समिति बैठक शुरु
मेरोन्यूज
२०७८ असोज ५ गते १५:३६

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको प्रथम बैठक शुरु भएको छ ।
नयाँ पार्टी गठनपछि पहिलो पटक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा शुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
१ सय २३ सदस्यीय केन्द्रीय समिति बैठकमा संगठनको स्वरुप तयार गर्ने लगायतका विषयमा निर्णय गर्नेछ ।
दुई दिनसम्म चल्ने बैठकमा केन्द्रदेखि स्थानीय तहसम्मको संरचना तथा संगठन विस्तार लगायतका विषयमा छलफल हुनेछ ।
सम्बन्धित

















एमालेको घोषणापत्र : युवालाई प्रत्येक महिना १० जीबी डाटा
क्यालिफोर्नियाको हिमपहिरोमा परी आठ स्की खेलाडीको मृत्यु
Developing country requires energy of youth, vision of experienced generation: UML Chair
सर्लाहीमा गोली लागेर एक बालक घाइते
मार्सल ल प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
प्रतिक्रिया