आमा बनिन् प्रियंका कार्की
मेरोन्यूज
२०७८ असोज ६ गते १३:०५

काठमाडौं । नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । उनले केही समयअघि सामाजिक सञ्जालमा पति आयुष्मान देशराज जोशी र छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् ।
उनले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण समेत गरेकी छिन् । गर्भवती भएपछि प्रियंकाले आफ्नो गर्भावस्थालाई लिएर सामाजिक संजालमा बेबी बम्प, बेबी सावर लगायतका तस्वीर सार्वजनिक गरेकी थिइन् ।
उनका यी तस्वीरलाई लिएर सामाजिक संजालमा निकै भाइरल बनेको थियो । भने एक साताअघि नायिका रिर्चा शर्माले छोरालाई जन्म दिएकी थिईन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया