प्रचण्ड भर्सेज बादल हुन सक्छ : नेता बादल
मेरोन्यूज
२०७८ असोज ८ गते १३:५७

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्ने बताएका छन् । उनले प्रचण्डको विपक्षीमा आगामी निर्वाचनमा लड्ने बताएका हुन् ।
प्रेस चौतारी चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीले निर्णय गरे आफू प्रचण्डविरूद्ध चुनाव लड्ने बताएका हुन् । उनले भने, ‘चुनाव घोषणा भएपछि पार्टीले निर्णय गर्छ, त्यो स्थितिमा प्रचण्ड भर्सेज बादल हुन सक्छ ।’
यस्तै उनले प्रचण्डले राष्ट्रियता र समाजवादको लाइन छाडे पनि आफूहरूले नछाडेको बताएका थिए । उनले प्रचण्ड पार्टीको लाइन छाडेर गुट बनाउन लागेको आरोप लगाए ।
सम्बन्धित















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया