ईपीएलमा आज दुई खेल हुँदै
मेरोन्यूज
२०७८ असोज १० गते ६:५१

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुर मैदानमा हुने पहिलो खेलमा विराटनगर र चितवन टाइगर्स छन् । आजै हुने अर्को खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज खेल्दैछन् ।
विराटनगर र चितवनबीचको खेल बिहान साढे ९ बजे र भैरहवा र पोखराबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । विराटनगरका कप्तान करण केसी र चितवनका सोमपाल कामी रहेका छन् । यस्तै भैरहवामा शरद भेषवाकर र पोखरामा विनोद भण्डारी कप्तान रहेका छन् ।
ईपीएलमा शनिबार भएको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले हराउँदै काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ ।
सम्बन्धित
















मुस्ताङमा भारतीय नागरिक मृत फेला
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
प्रतिक्रिया