वर्षमान पुनलाई थप उपचारका लागि बैंकक लाने तयारी
मेरोन्यूज
२०७८ असोज १२ गते १२:२४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई थप उपचारका लागि थाइल्याण्ड लाने तयारी भएको छ । केही दिनदेखि स्वस्थ्य समस्य देखिएपछि सुमेरु अस्पतालमा उपचाररत उनलाई थप उपचारका लागि थाइल्याण्ड लाने तयारी भएको हो ।
पुनको स्वास्थ्यमा कुनै सुधार नआएपछि थाइल्याण्डको राजधानी बैंकक लाने भएको हो । केही दिनदेखि उनको स्वास्थ्यमा जण्डिसको लक्षणसहित ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।
यसअघि समेत उनको स्वास्थ्यमा समस्या देखिएपछि थाइल्याण्डको एक अस्पतालमा उपचार गरिएको थियो । उनको स्वास्थ्य अवस्थाबारे बुझ्न माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनलाई भेट्न पुगेका थिए ।
सम्बन्धित















बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया