ओलीको प्रतिवेदन: कांग्रेसले सात र ४६ सालपछिको गल्ती दोहोर्यायो (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सात सालपछि र ०४६ सालपछिको गल्ती दोहोर्याएको आरोप लगाएका छन् ।
एमालेको शुक्रबारदेखि शुरु भएको विधान महाविधेशनमा ४४ पृष्ठ लामो प्रतिवेदन पेश गर्दै सहकार्यको आवश्यकतालाई अस्वीकार गरेर गल्ती दोहोर्याएको उल्लेख छ
‘पूर्व सहमतिअनुसार संविधान जारी भइसकेपछि सरकारको नेतृत्व कांग्रेसले एमालेलाई सहजै हस्तान्तरण गर्नुपर्ने थियो । तर कांग्रेस सहमतिबाट पछि हट्यो’, ओलीको प्रतिवेदनमा भनिएको छ– ‘आन्दोलनका उपलब्धि संस्थागत गर्न परिवर्तनका संवाहकबीच निश्चित अवधिसम्म सहकार्य हुनुपर्ने आवश्यकता अस्वीकार गरेर कांग्रेसले सात साल र ४६ सालको आन्दोलनपछि गरेका गल्ती दोहोर्यायो ।’
इतिहास कयौंले जितेर पनि हारेको भन्दै आफूहरुले कतिपय सन्दर्भमा हारेर पनि जितेको दाबी गरिएको छ । सत्तामा रहुञ्जेल देखिने कतिपय सत्तासीनहरु सत्ता बाहिर पुग्नासाथ गुमनाम भएको प्रतिवेदनमा भनिएको छ ।
एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया