साउदी छिर्न खोजेका सात आप्रवासी मारिए
मेरोन्यूज
२०७८ असोज १७ गते १५:५३

काठमाडौं । साउदी अरेबिया छिर्न खोज्ने सात जना आप्रवासी साउदी अरेबियाको सीमा क्षेत्रमा मारिएका छन् । सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका हुन् ।
यमनी आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोज्दा साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
यमनको मोनाबिह जिल्लाको सीमा क्षेत्रमा भएको उक्त घटनामा परी अन्य २१ ज्ना घाइते भएका छन् ।
सम्बन्धित


















आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया