प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरूको बैठक
मेरोन्यूज
२०७८ असोज १९ गते १२:४२

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले आज पूर्ण बैठक बोलाएका छन् । उनले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका हुन् ।
प्रधानन्यायाधीश जबराले दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । दसैँको बिदा अवधिमा मुद्दा सुनवाई गर्ने न्यायाधीशहरूको नाम तय गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो ।
सर्वोच्चमा दसैँ बिदाको समयमा समेत बन्दी प्रत्यक्षीकरणलगायत अत्यावश्यक मुद्दाको सुनुवाई हुँदै आएको छ । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने व्यवस्था रहेको छ ।
सम्बन्धित










पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया