प्रदेश १ र बागमती प्रदेशमा हाम्रो सरकार बन्छ : माधव नेपाल
मेरोन्यूज
२०७८ असोज २३ गते २०:५९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्री फेरिने बताएका छन् । शनिबार काभ्रेमा आयोजना भएको पार्टीको कार्यक्रमलाई सम्बोधन उनले दुई वटा प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रिपरिषद परिवर्तन हुने बताएका हुन् ।
‘प्रदेश एक र बागमती प्रदेशमा अब छिट्टै हाम्रो पार्टीको मुख्यमन्त्रीसहितको सरकार बन्न गइरहेको कुरा तपाईंहरूलाई जानकारी गराउन चाहन्छु,’ अध्यक्ष नेपालले भने ।
यस्तै, उनले चाँडै नै अन्य प्रदेशको सरकारमा समेत सहभागी हुने बताए ।
सम्बन्धित















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया