प्रदेश १ मा कोरोना संक्रमण दर घट्दो
मेरोन्यूज
२०७८ असोज २४ गते १९:०३
काठमाडौँ । पछिल्लो समयमा प्रदेश १ मा कोरोना संक्रमण दर घट्दै गएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया