सामलिंग पावर कम्पनीको आइपीओ खुला
मेरोन्यूज
२०७८ कार्तिक ४ गते ११:०७

काठमाडौँ । सामलिंग पावर कम्पनीले साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।
खुला गरिएको कूल आइपीओमध्ये १४ हजार ६ सय कित्ता कर्मचारी र ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको सेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्ने छन् ।
सम्बन्धित

















वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया