प्रदेश १ मा मुख्यमन्त्रीको टुंगो आइतबार हुने
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १४:४२
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्रीको टुंगो आइतबार हुने भएको छ । मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएपछि आइतबार मुख्यमन्त्रीको टुंगो लाग्ने भएको हो ।
शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको मतदान आइतबार मात्र गर्ने सहमति भएको छ ।
शुक्रबारको बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका उनले पार्टी विभाजन भएसँगै बहुमत गुमाएका थिए ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
प्रतिक्रिया