दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १८:४२

काठमाडौं । दाङको तुलसीपुरमा आइतबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा डेढ दर्जन बढी यात्रु घाइते भएका छन् ।
घोराहीबाट तुलसीपुर आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिपुरमा बेलुका सवा ५ बजे दुर्घटनामा परेको थियो ।
बस दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नम्बर १० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस च्यापेका परियारलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
सम्बन्धित

















सुर्खेत–१ मा कांग्रेसका खड्काको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
उदयपुर–२ मा श्रम संस्कृति पार्टीको अग्रता
रसुवामा कांग्रेसको अग्रता कायमै
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
प्रतिक्रिया