प्रधानन्यायाधीश जबराले तोके पेसी
मेरोन्यूज
२०७८ कार्तिक १० गते ११:२६

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी तोकेका छन् । जबराले बुधबार संवैधानिक इजलाससहितको पेसी तोकेका हुन् । उनले आफूमात्रै रहेन पूर्ण इजलासमा पनि पेसी तोकेका छन् ।
सर्वोच्च अदालतका अन्य न्यायाधिशले इजलास बहिष्कार गर्ने जनाएका छन् । उनीहरुले अहिलेका लागि छलफल बोलाएका छन् । सर्वोच्चका न्यायाधिशले छलफलपछि प्रधानन्यायाधिशलाई लिखित रुपमा राजीनामा गर्न माग गर्ने बताइएको छ ।
तर, प्रधानन्यायाधीश जबराले आफूसहित वरिष्ठतम् न्यायाधीशहरु रहेको संवैधानिक इजलासमा पेसी तोकेका छन् ।
सम्बन्धित
















५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया