माल्दिभ्सले दिएको २ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्यो
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १३:१२

काठमाडौँ । नेपाललाई माल्दिभ्सले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध दुई लाख एक हजार ६ सय डोज अस्ट्राजेनेका खोप प्रदान गरेको छ । उक्त सोमबार नेपाल आइपुगेको छ ।
कतार एयरवेजको नियमित उडानमार्फत खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ । उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिने भएएको छ ।
खोपलाई प्राथमिकताका आधारमा विभिन्न जिल्लामा लगाउने व्यवस्था गरिने महाशाखाले जनाएको छ । यसअघि सार्क राष्ट्रहरू भारत र भुटानले कोभिडविरुद्धको खोप दिएको थियो ।
सम्बन्धित
















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया