राष्ट्रपति भण्डारीलाई भेट्न ओली पुगे शीतल निवास
मेरोन्यूज
२०७८ कार्तिक २१ गते १४:१८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी शीतल निवास पुगेका हुन् ।
आइतबार साढे मध्याह्न १२ बजे राष्ट्रपति भेट्न ओली शीतल निवास पुगेका हुन् । स्रोतका अनुसार उनी गएका दशैँ, तिहार र नजिकिएको छठ पर्वको शुभ कामना आदान प्रदान गर्न शीतल निवास पुगेका हुन् ।
यस्तै, राष्ट्रपति भण्डारीसँग ओलीले एमालेको दशौँ महाधिवेशनका बारेमा समेत छलफल गर्ने भएका छन् । एमालेको महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुने भएको छ ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया