बाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल र नीमा मन्त्री बने
मेरोन्यूज
२०७८ कार्तिक २५ गते १९:१६

काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् विहीबार विस्तार गरिएको छ ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विहीबार कांग्रेस र माओवादी केन्द्रबाट दुई मन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामा थपिएका छन् ।
मुख्यमन्त्री पाण्डेले जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
सम्बन्धित
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया