केन्द्रीय कमिटी बैठकका प्रस्ताव अनुमोदन गर्न एसको स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ कार्तिक २६ गते ९:२३

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी (एस)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने भएको हो ।
आजको बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने जनाइएको छ । यस्तै बैठकले नेकपा ९एमाले० सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गर्ने बताइएको छ ।
सम्बन्धित

















एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया