सुनको मूल्य प्रतितोला ९५ हजार नजिक
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १२:१०
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा केही दिनदेखि बढिरहेको मूल्य आइतबार पनि बढेको छ । आज छापावाल सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँ बढेको हो ।
आज छापावाव सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य शुक्रबारका तुलनामा आज १० रुपैयाँ वृद्धि भएको छ । आज एक हजार २९५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
सम्बन्धित









प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया