पाकिस्तानी महिला सांसदको अश्लिल भिडियो भाइरल
मेरोन्यूज
२०७८ मंसिर ३ गते ६:५५

काठमाडौँ । पाकिस्तानकी नेतृ साइबर अपराधको शिकार बन्न पुगेकी छन् । पाकिस्तानको पञ्जाब प्रान्तकी एक नेतृको अश्लिल भिडियो भाइरल भएको हो ।
सानिया आशिक नाम गरेकी पञ्जाब प्रान्तकी सांसदको भिडियो भाइरल भएको हो । उनी तक्षशिला विधान सभा क्षेत्रकी सांसद हुन् । उनले २६ अक्टोबरमा सरकार तथा केन्द्रीय जाँच एजेन्सीलाई भिडियोका बारेमा जानकारी गराएकी थिइन् ।
अनुसन्धानपछि प्रहरीले भिडियो भाइरल गराउने आरोपितलाई पक्राउ गरेको समाचारमा जनाइएको छ ।
‘पाकिस्तान टुडे’मा अन्तवार्ता दिँदै सानिया भनिन्, -केही मानिसले सामाजिक सञ्जालमा मेरो भिडियो भाइरल बनाइदिएका रहेछन्, यसका साथै केही तस्वीरसमेत पोष्ट गरेका रहेछन्, यसका साथै मलाई धम्की दिने गरी धेरै फोन आए ।
उनी पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल एन) पार्टीकी सदस्य हुन् ।
सम्बन्धित
















सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया