प्रचण्ड र विप्लवबीच भेटवार्ता
मेरोन्यूज
२०७८ मंसिर ४ गते १३:१८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच भेट वार्ता भएको छ । दुई पार्टीको एकीकरण हुने चर्चा चलिरहेका बेला दुई नेताबीच भेट वार्ता भएको हो ।
नेकपाका महासचिव विप्लव शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । प्रचण्डको निजी स्रोतका अनुसार विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने गरि छलफल भएको हो ।
भेटमा एकता पहल गरिरहेका माओवादी केन्द्रले जनाएको छ ।
सम्बन्धित















यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया